halleluyaha hosanna halleluyaha ( हल्लेलूयाह होसन्ना हल्लेलुयाह ) Lyrics in hindi And in English

halleluyaha hosanna halleluyaha ( हल्लेलूयाह होसन्ना हल्लेलुयाह ) Lyrics in hindi And in English

Nepali christian song

Lyrics in Hindi

हल्लेलूयाह होसन्ना हल्लेलुयाह (४)
१. परमपिताको स्तुति गाऔं, हामीलाई
बचाउने उनै हुन्
सबै पापीलाई गर्छन् क्षमा, सबै रोगीलाई
गर्छन् चङ्गा ।
२. धन्यवाद दिई उनको आसनमा, आनन्द
भई आऊ उनको चरणमा
सङ्गीत गाउँदै खुसीले मुक्तिको पहरामा
जयजय गरौं ।
३. उनै हुन् हाम्रा परमपिता हामीलाई
टिठाउँछन् सर्व सदा
कालो बादलको पर्दाजस्तो पापलाई
हटाइदिन्छन् सदा ।
४. आमाले झैँ उनले शान्ति दिए दुनियाँको
डरमा छोडेनन् कैले
चोखो दूध वचनको पियाई जीवन अमर दिए
उनले ।
५. गोठालोले झैँ खोजी उनले निकाले
पापको दलदलदेखि
प्राण त्यागी बचाए उनले गराए सबलाई
आफ्नै अनि ।
६. गुँडलाई घरि-घरि भत्काइदिए सिकाए
हामीलाई उड्न आफै
पखेटामा उठाई उकाबले झैँ पारेनन्
हामीलाई चोट कतै ।

Lyrics in English

 halleluyaha hosanna halleluyaha (4)
1. Paramapitako stuti gaaum, hamilai
bacaune unai hun
sabai papilai garchan kṣama, sabai rogilai
garchan caṅga.
2. Dhanyavada dii unako asanama, ananda
bhai au unako caraṇama
saṅgita gaumdai khusile muktiko paharama
jayajaya garaum.
3. Unai hun hamra paramapita hamilai
ṭiṭhaumchan sarva sada
kalo badalako pardajasto papalai
haṭaidinchan sada.
4. Amale jhaimunale santi die duniyamko
ḍarama choḍenan kaile
cokho dudha vacanako piyai jivana amara die
unale.
5. Goṭhalole jhaimkhoji unale nikale
papako daladaladekhi
praṇa tyagi bacae unale garae sabalai
aphnai ani.
6. Gumḍalai ghari-ghari bhatkaidie sikae
hamilai uḍna aphai
pakheṭama uṭhai ukabale jhaimparenan
hamilai coṭa katai.

Previous
Next Post »